“Goedenacht, Tim! We zoeken morgen verder. Voor nu slaap lekker!”
"शुभरात्री, टिम ! हामी भोली खोजी जारी राख्छौँ । अब राम्ररी सुत !"
Buiten is het al donker.
यतिखेर बाहिर अँध्यारो भैसकेको छ ।
Wat doet Tim daar?
टिम त्यहाँ के गरी रहेको छ ?
Hij gaat naar de speeltuin.
Wat zoekt hij daar?
उ खेल्ने मैदान तिर जादैछ ।
उ त्यहाँ के खोज्न गइरहेको छ ?